अनावासीय
वि. [सं.]
- आवास वा घर नरहेको; सो नरहे पनि कुनै न कुनै प्रकारको सम्बन्ध भएको (अनावासीय दौत्य सम्बन्ध)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)