अनावृत
वि. [सं.]
- छोप्ने वा ढाक्ने नगरिएको; पर्दा नलागेको।
- मूर्ति आदिको अनावरणसम्बन्धी समारोह भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)