अनासक्त

वि. [सं.]

  1. कुनै पनि विषयमा आसक्त नभएको वा लागिनपर्ने; वैरागी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)