अनासक्ति

ना.

  1. अनासक्त हुने गुण, क्रिया वा प्रक्रिया; तटस्थता; उदासीनता; वैराग्य।
  2. योगको एक किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)