अनासीन

वि. [सं.]

  1. आसन ग्रहण नगरेको; नबसेको।
  2. पद वा स्थानबाट हटाइएको; अपदस्थ; पदच्युत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)