अनाहक

क्रि.वि. [सं.]

  1. विनाकाममा; नाहकमा; बिनसित्ति; बेफ्वाँकमा; व्यर्थै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)