अनाहपद

ना. [सं.]

  1. वास्तु एवं मूर्तिकलाका क्षेत्रमा चौध अमल बराबरको नापोलाई बुझाउने शब्द; चौध इन्चको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)