अनाहत मुद्रा

ना.

  1. प्राचीन कालमा प्रचलित, छाप नलागेको वा कुनै चिह्न अङ्कित नभएको धातुको सामान्य मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)