अनिकाल

ना. [सं.]

  1. अन्नपातको ठुलो अभाव।
  2. त्यस्तो अभाव भएको समय; अकाल; दुर्भिक्ष।
  3. कुनै कुराको ज्यादै अभाव भएको अवस्था। (उदा.- आजभोलि मकहाँ रुपियाँपैसाको अनिकाल लागेको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)