अनिच्छित

वि.

  1. इच्छा नगरिएको; चाहना नगरिएको; रुचि नराखिएको; अवाञ्छित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)