अनिच्छु/अनिच्छुक

वि.

  1. इच्छा, रुचि वा चाहना नभएको; खायस नराख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)