अनित्य

वि. [सं.]

  1. सधैँ नरहिरहने; कुनै न कुनै बखत नाश हुने; स्थायी नरहने; क्षणभङ्गुर; अस्थायी; विनाशी; नाशवान्; नश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)