अनिदो

वि. [प्रा. अणिद्दो< सं. अनिद्र]

  1. निद नभएको वा निदाउन नपाएको; ननिदाएको; जाग्राम बसेको; नसुतेको; अनिद्रित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)