अनिदोपन

ना.

  1. अनिदो हुने वा अनिदो भएको स्थिति; अनिद्रा; जाग्राम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)