अनिधो
ना. [अ+निधो]
- निधो वा ठेगान नहुनाको भाव वा अवस्था; निधोको अभाव; अनिश्चय; अनिर्णय; अनिश्चितता।
- अनिश्चित; अनिर्णित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ+निधो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)