अनिन्दा

ना. [सं.]

  1. निन्दाको अभाव; प्रशंसा; स्तुति; गुणगान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)