अनिर्वाचित
वि. [सं.]
- नचुनिएको; निर्वाचनको प्रक्रियाबाट नआएको।
- मनोनयन गरिएको; मनोनीत।
- निर्वाचन नगराइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)