अनिर्वचनीय
वि. [सं.]
- निर्वचन नगरिएको वा गर्न नसकिने।
- बताउन, परिभाषा दिन, वर्णन गर्न वा उल्लेख गर्न नसकिने; अवर्णनीय; वर्णनातीत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)