अनिवार्य विषय

ना.

  1. नेपालको शिक्षा परिपाटीअन्तर्गत विद्यार्थीले पढ्नै पर्ने नेपाली, अङ्ग्रेजीजस्ता विषय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)