अनिवार्य शिक्षा

ना.

  1. विद्यालयको शिक्षा ऐच्छिक कुरा नभएर सबैका लागि अनिवार्य गराउने गरी लागु गरिएको शिक्षाव्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)