अनिश्चय

ना. [सं.]

  1. निधो नभएको स्थिति वा अवस्था; निधो नहुने गुण, क्रिया वा प्रक्रिया।
  2. निश्चयको अभाव; अनिर्णय; बेनिधो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)