अनीति

ना. [सं.]

  1. नीति नहुनाको भाव वा अवस्था; नीतिको अभाव।
  2. नीतिको विरोध।
  3. नीतिविरुद्ध व्यवहार (अन्याय, अत्याचार, जुलुम, मनोमानी, अन्धेर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)