अनीश्वर

वि. [सं.]

  1. ईश्वरको सत्तारहित।
  2. ईश्वरीय शक्ति नभएको (व्यक्ति)।
  3. ईश्वर नमान्ने; ईश्वरको विरोधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)