अनुकम्पा

ना. [सं.]

  1. कसैको आपत्ति, दुःख, कष्ट आदि देखी वा अनुभव गरी त्यस्ता व्यक्तिउपर सहानुभूतिपूर्वक गरिने सहयोग, कृपा वा दया; निगाहा; अनुग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)