अनु

उप. [सं.]

  1. शब्द वा आधारपदको बायाँ वा अघिल्तिर लागी तत्पश्चात्, साहचर्य, सामीप्य, पुनरावृत्ति, अनुक्रम आदि अर्थ झल्काउने उपसर्ग (अनुकरण, अनुवाद, अनुकूल, अनुकम्पा, अनुशीलन, अनुसार, अनुबन्ध, अनुशासन, अनुरोध इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)