अनुकरणमूल

ना.

  1. अनुकरणात्मक शब्दमा प्रत्ययांश वा द्वित्व भाग कटाई बाँकी रहने मूल अंश (जस्तै- 'टिनिन्न' मा 'टिन्', 'सलल्ल्' मा 'सल्' इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)