अनुकरण पाठ
ना.
- शिक्षक वा अन्य कसैले आदर्श वा नमुनाका रूपमा गरेको सस्वर पठनलाई अनुकरण गरी पढ्ने अभ्यास; सस्वर पठनको एउटा अभ्यासक्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)