अनुकरणात्मक शब्द

ना.

  1. शब्दनिर्माण प्रक्रियाअन्तर्गत शब्दका वर्गीकरणका क्रममा प्राकृतिक वा अन्य वस्तुका रूप, गति, आवाज र क्रियासम्बन्धी अनुकरणको फलस्वरूप उत्पन्न समध्वन्यात्मक किसिमका मानिएका शब्द (मिरमिर, झलमल्ल, चिटिक्क, भुसुक्क, छर्लङ्ग, ह्वाल्ल इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)