अनुकरणीय
वि. [सं.]
- अनुकरण गर्न उचित; नक्कल वा देखासिकी गर्न योग्य; सिको गर्न लायक।
- नमुनालायक; आदर्श; उदाहरणस्वरूप।
- उत्तम; असल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)