अनुकार्य
वि. [सं.]
- अनुकरण, नक्कल वा देखासिकी गर्न लायक।
- प्रेरणा लिन वा सिको गर्न योग्य; आदर्श; नमुनायोग्य।
- कुनै कृतिमा अनुकरण गरिने प्रकृति वा जीवनजगत्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)