अनुक्रमण

ना. [सं.]

  1. क्रमलाई व्यवस्थित ढङ्गले मिलाउने काम; सिलसिला मिलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)