अनुगुण
वि. [सं.]
- समान गुण भएको; मिल्ने गुण भएको; त्यस्तै खालको लक्षण भएको।
- राम्रो गुण भएका वस्तुको संसर्गले अरू वस्तुको उत्कर्ष पनि त्यत्तिकै रूपमा वर्णित हुने एक काव्यालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)