अनुगृहीत

वि. [सं.]

  1. ठुलाबडाहरूको कृपा, दया, अनुकम्पा वा निगाह प्राप्त गरेको।
  2. कसैको अनुग्रह पाएको; उपकार गरिएको; उपकृत; अनुकम्पित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)