अनुचित

वि. [सं.]

  1. उचित नभएको; उपयुक्त नभएको; मनासिब नभएको; औचित्यको सीमाभन्दा परको।
  2. खराब; बेठिक।
  3. न्यायसङ्गत नभएको; नसुहाउने; अनुपयुक्त; बेमनासिब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)