अनुचितता

ना.

  1. उचित, उपयुक्त वा मनासिब नहुनाको भाव; औचित्यको अभाव; अनौचित्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)