अनुच्च

वि. [सं.]

  1. उच्च वा अग्लो नभएको; होचो; नीचो।
  2. तल्लो तहको; निम्न स्तरको।
  3. पुड्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)