अनुचित लाभ

ना.

  1. कसैको अज्ञान, असमर्थता वा विवशतामा उठाइने फाइदा।
  2. बेरीतबाट प्राप्त गरिएको आम्दानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)