अनुच्चारणीय

वि.

  1. उच्चारणसम्म पनि गर्न नहुने।
  2. नामै लिन नहुने; मुखले भन्न नहुने।
  3. तान्त्रिक अनुशासनअनुसार मनमनै सोचिने; मनमनै जपिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)