अनुच्चारित

वि. [सं.]

  1. उच्चारण नगरिएको।
  2. बताउनसम्म पनि नबताइएको; मुखले नभनिएको।
  3. तन्त्रमन्त्रको अनुशासनअनुसार मनमनै सोचिएको; जपिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)