अनुजीवी

वि. [सं.]

  1. कसैका आश्रयमा रही जीविका चलाउने; आफ्नो स्वतन्त्र कमाइधमाइ नभएको; आश्रित; पराश्रित; परावलम्बी; परजीवी।
  2. सेवक; नोकर; चाकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)