अनुज्ञप्ति

ना. [सं.]

  1. शुल्क तिरी सरकारी तबरबाट अनुमति लिएर मात्र वस्तुको उत्पादन, वितरण, उपभोग आदि गर्न पाइने अनुमतिपत्र; इजाजतपत्र; लाइसेन्स।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)