अनुज्ञा
ना. [सं.]
- मुख्य आदेश वा विधानलाई व्याख्या गरिने उपआदेश; अनुमति; इजाजत।
- मुख्य हाकिमले आफ्ना मातहतका अधिकारीहरूलाई दिने आज्ञा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)