अनुत्तरदायित्व

ना.

  1. उत्तरदायित्वको अभाव; उत्तरदायी नहुनाको भाव।
  2. कर्तव्य र दायित्वको उपेक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)