अनुत्पन्न

वि. [सं.]

  1. नजन्मेको; उत्पन्न नभएको। विप. उत्पन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)