अनुत्पत्ति

ना. [सं.]

  1. उत्पत्ति वा उद्भवको अभाव।
  2. प्रकट नहुनाको भाव वा स्थिति; अस्तित्वमा नआएको व्यवस्था।
  3. विचार वा सिद्धान्तका स्फुरणको अभाव; नयाँ विचार वा सिद्धान्त आदिको उद्भव नभएको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)