अनुत्साही

वि.

  1. उत्साह नराख्ने; उत्साहित नहुने; उदासीन; उत्साहनामेट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)