अनुद्वेग
ना. [सं.]
- चिन्ता, क्लेश वा आतङ्कको अनुभव नभएको शान्त र स्थिर मनस्थिति; उद्वेगको अभाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)