अनुनाद
ना. [सं.]
- कुनै ध्वनि वा आवाज आएपछि त्यसबाट उत्पन्न कम्पनको फलस्वरूप प्रकट हुने दोस्रो ध्वनि वा ध्वनितरङ्ग; प्रतिध्वनि; रन्को।
- नादविज्ञानअन्तर्गत एकै प्रकारका दुई सूक्ष्मनादका योगबाट उत्पन्न हुने गम्भीर तथा स्थूल नाद।
- सङ्गीतमा वाद्यवादन गर्दा हुने कम्पनबाट प्राप्त भएको गमक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)