अनुनादक
वि.
- प्रतिध्वनि पैदा गर्ने; गुञ्जन गर्ने; नाद पैदा गर्ने (उदा.- जलतरङ्ग अनुनादक बाजा हो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)