अनुपकार
ना. [सं.]
- उपकारको अभाव; कसैको भलाइ वा कल्याण गर्ने प्रवृत्तिको अभाव; अरूलाई सहयोग गर्ने वा मद्दत दिने गुणको अभाव; अपकार; कुभलो; अहित; हानि; अकल्याण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)